२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
सुदूरपश्चिम प्रदेशमा निर्माणाधीन हुलाकी सडकको गति सुस्त देखिएको छ । कैलालीको लम्की–खग्रौला र धनगढीको क्याम्पस रोडदेखि भजनीसम्मको काम सन्तोषजनक रुपले अघि बढन सकेको छैन ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सभापति शेरबहादुर देउवा र आफू एकै ठाउँमा उभिएको बताएका छन ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
बंगलादेशमा रोहिंग्या समुदायका दुई नेताको हत्या भएको छ । एउटा समूहले क्याम्प १३ मा रहेका दुई शरणार्थीको हत्या गरेको बंगलादेशको प्रहरीले जनाएको छ ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आज दिउँसो पार्टी केन्द्रीय कार्यालय, सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेसले जनाएको छ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
बाजुराका अधिकांश गाउँबस्तीबाट समथर, तराई र सहरी क्षेत्रतर्फ बसाइँ सर्ने क्रम पछिल्लो समय बढ्दै गएको छ । बर्सेनि बाढीपहिरोले गाउँबस्तीमा क्षति पु–याउन थालेपछि बसाइँ सर्ने क्रम बढेको हो ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
सर्लाहीमा बस दुर्घटनामा परेको छ। ईश्वरपुर नगरपालिका–१२ मा ३३ जना सवार बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन्।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सीले सहज जित निकालेको छ।चेल्सीले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो। खेलको छैटौं मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न उम्मेदवारहरूलाई आग्रह गरेको छ । राजनीतिक दलका उम्मेदवारहरू तथा स्वतन्त्र उम्मेदवारहरूले चुनाव प्रचारप्रसार गरेको उजुरी परेसँगै आयोगले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सचेत गराएको हो ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालामा आज अपराह्न भएको फुटबल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब अर्को विभागीय टोली नेपाल प्रहरीको पुलिस क्लबमाथि जीत निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।२०७९ असोज ३१ गते सोमबार युग संवाददाता
२०७९ साल असोज ३१ गते सोमबारको राशिफल। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको सम्मानमा सरकारले एक दिन राष्ट्रिय शोक बिदा दिने भएको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
वैदेशिक रोजगार विभागले म्यानपावर व्यवसायीविरुद्ध परेका उजुरीको समयमै जवाफ नदिने व्यवसायीलाई कारबाही गर्ने भएको छ। विभागले सूचना जारी गर्दै समयमै जवाफ नदिए कारबाही गर्ने बताएको हो।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।पछिल्लो २४ घन्टामा देशभरबाट ११६२ नमूना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । सुनचाँदी व्यवसायी महासंघले आज आइतबारको कारोबार दर तोक्दै गत साताको शुक्रबारको तुलनामा सुनको मूल्य घटेको जानकारी दिएको हो ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
बझाङमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जिल्लाको बित्थडचिर गाउँपालिका वडा नम्बर २ मा ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी २३ बर्षीय चालक करन बोहराको मृत्यु भएको हो ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
रुसी सेनाको तालिम स्थलमा दुई सशस्त्र आक्रमणकारीले गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
शताब्दी पुरुष सत्यमोहन जोशी अब हामीमाझ रहेनन् । आज बिहान उनकाे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
कलेज रिडर्सले दुबईमा आयोजना गरेको नेपाल एजुकेशन अवार्ड २०२२ मा कैलालीको टीकापुरस्थित आरएमई स्कुललाई सुदूर पश्चिमका विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालय अवार्ड २०२२ प्रदान गरिएको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
कैलालीको जानकी गाउँपालिकाका चार जना असहाय बालबालिकाई आर्थिक सहयोग गरिएको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
धनगढीमा फेसियल हाउसको शाखा सञ्चालनमा आएको छ । ७० लाख भन्दा बढी लगानीमा धनगढीको चौराहामा फेसियल हाउसको शाखा शनिवारदेखि सञ्चालनमा आएको हो ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
यस वर्षको मनसुन आजबाट क्रमशः बाहिरिँदै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।२०७९ असोज ३० गते आइतबार युग संवाददाता
सरकारका अधिकांश मन्त्रीले निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारी गाडीको दुरुपयोग गर्दै प्रचारप्रसारमा सरिक भइरहेका छन् ।